भारतमा एकै दिन ३ लाख बढीमा संक्रमण पुष्टी, २ हजार बढीको मृत्यु

प्रतिमा महत बैशाख ९, एजेन्सी- भारतमा एकै दिन ३ लाख बढीमा कोरोना भाईरसको संक्रमण पुष्टी र २ हजार बढीको मृत्यु छ । पछिल्लो २४ घण्टाको अवधिमा एकैदिन ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २ हजार १ सय ४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म

भारतमा एकै दिन १ लाख ८४ हजार बढिमा संक्रमण पुष्टी, १ हजारको मृत्यु

बैशाख १, भारतमा चाैबिस घण्टामा १ लाख ८४ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका हुन् भने एकैदिन १०२७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे। भारतमा अहिले सम्म १ करोड ३८ लाख मानिसमा संक्रमण  १ लाख ७२ हजार बढिको मृत्यु भईसकेको छ । १३ लाख ६५ हजार ७ सय ४ जना सक्रिय संक्र

कोभिड-१९ नियम उल्लंघन गरेको आरोपमा नर्वेकि प्रधानमन्त्रीलाई २० हजार क्रोनर जरिवाना

चैत्र २८, एजेन्सी- नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गलाई कोरोना भाइरस सामाजिक दूरीका नियमहरु उल्लंघन गरेको आरोपमा २० हजार क्रोनर (२ हजार ३ सय ५२ डलर) जरिवाना गरिएको छ ।  प्रहरीका अनुसार सोलबर्गले फेब्रुअरी २७ जन्मदिनको अवसरमा १३ जना पारिवारिक सदस्यहरु भेला गराई पार्टी आयोजना गरेको थियो ।  जहाँ सरकारले १० जना भन्दा बढि भेला हुन रोक लगाएको थियो । प्रधानमन्त्री सोल्वेगले गत महिना फेब्रुअरीको माउन

भारतमा एकै दिन १ लाख २६ हजार जनामा कोरोना पुष्टी, ६ सय ८५ को मृत्यु

चैत्र २६, एजेन्सी-भारतमा २४ घण्टामा  १ लाख २६ हजार बढी मानिसमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। यो संख्या गत नोभेम्बर यता पछीकै उच्च रहेको छ । अहिले सम्म १२ करोड ९ लाख २६ हजार ६१ जनामा संक्रमण भईसकेको छ भने १ लाख ६६ हजार बादीको मृत्यु भईसकेको छ । ९ लाख बढि सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोना संक्रमण विस्तारसँगै नेपालमा पनि जोखिम बढेको छ ।

फ्रान्समा तेस्रो चरणको लकडाउन घोषणा, स्कुल तीन साताका लागि बन्द

चैत्र १९, एजेन्सी- कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि फ्रान्सका स्कुलहरु कम्तिमा तीन हप्ताको लागि बन्द हुने भएका छन् । बुधबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका छन्। फ्रान्समा यो तेस्रो चरणको लकडाउन हो । अप्रिल ३ देखि १ महिनाको लागि कडाउन गर्ने भएको छ । फ्रान्समा ४४ लाख ६५ हजार बढि संक्रमित भएका थिए भने ९५

म्यानमारको झडपमा ठूलो मानविय क्षति

एजेन्सी । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ९० भन्दा बढिको संख्यामा मानवीय क्षति भएको बीबीसीले जनाएको छ । शनिबार ‘आर्मड फोर्सज डे’ को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० भन्दा जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर अहिलेसम्म मृतकको संख्या यकिन हुन सकेको छैन सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा

ब्राजिलका स्वास्थ्य अधिकारीद्वारा सरकारलाई लकडाउन गर्न सुझाव

चिन्पा स्यान्ग्मा लामा काठमाडौँ- ब्राजिलमा कोरोना भाइरसको संक्रमण तथा संक्रमणका कारण मृत्यु लगातार बढ्दै गएका बेला स्वास्थ्य अधिकारीद्वारा नयाँ स्वाथ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन लगाउने बारे सोच्न सुझाव दिएका छन् । ब्राजिलको सर्वाधिक जनघनत्व भएको राज्य साओ पाउलोका कोरोना संक्रमण बढिरहेकोले स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । मंगलबार ब्राजिलमा को

श्रीलंकाले बुर्कामा प्रतिबन्ध लगाउने

केशर आले मगर २०७७ चैत्र १,एजेन्सी- अल्पसंख्यक मुस्लिम जनसंख्यालाई असर गरिरहेको भनेर श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध र १,००० भन्दा बढी इस्लामिक स्कूलहरू बन्द गर्ने निर्णय गरेको छ। बुर्का महिलाहरुको टाउको, हत्केलादेखि लिएर खुट्टाको बुढी औँलासम्म पुरै शरीर ढाक्ने कालो, सेतो खुकुलो कपडा हो। 'बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पार्छ,' मन्त्री वीरासेकाराले शनिबार एउटा कार्यक

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । World Meters का अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार ३८६ पुगेको छ । त्यस्तै संक्रमित संख्याको आधारमा अमेरिका कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने पहिलो मुलुक हो । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि ६८ लाख २९  हजार

किमले गरे अन्तर्राष्ट्रिय समुदायको आलोचना

एजेन्सी– त्तर कोरियाली नेता किम जोङ–उनले अन्तर्राष्ट्रिय रूपबाट आफ्नो देशमाथि लगाएको प्रतिबन्ध नहटाइएको भन्दै कडा आलोचना गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार नेता किमले निर्माणाधीन परियोजनाको निरीक्षणमा अन्तर्राष्ट्रिय समुदायले सकारात्मक पहललाई बुझ्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् । पत्नीसहित उच्च अधिकारीका साथमा रहेका किमले साम्जियोन काउन्टीमा सञ्चालित विकास परियोजनाको नि